You are viewing the translated version of छोडपूर्जीको ढाँचा.
Schedule 9
छोडपूर्जीको ढाँचा
अनुसूची–९
(नियम ७ को उपनियम (४) संग सम्बन्धित)
छोडपूर्जीको ढाँचा
नेपाल सरकार
कृषि तथा सहकारी मन्त्रालय
कृषि विभाग
बाली संरक्षण निर्देशनालय
राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रम
……………..कार्यालय छोडपूर्जी
छोडपूर्जी आदेश संख्या नं. ः
श्री …………….. (पैठारीकर्ताको नाम र ठेगाना)
…………………………… ।
तपाईले यस नाकाबाट पैठारी गर्न लागेको देहायको वस्तु बिरुवा संरक्षण ऐन, २०६४ तथा बिरुवा संरक्षण नियमावली, २०६६ को प्रतिकुल रहेको नपाईएकोले बिरुवा संरक्षण नियमावली, २०६६ को नियम ७ को उपनियम (४) बमोजिम नेपालभित्र ल्याउन यो छोडपूर्जी दिईएको छ ।